आइएफआरसीको सर्वाेच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली

‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ …।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भन्नुभयो, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।” हँसिलो स्वाभाव छ– उहाँको । कपाल सेतो हुन बाँकी छैन । शरीर खाइलाग्दो छ । हेर्दा लाग्छ– उहाँ भर्खरको तन्नेरी हुनुहुन्छ । उहाँमा रहेको अथाह विद्वताले नयाँ इतिहास रचना मात्र गरिदिएको छैन, वीर … Continue reading आइएफआरसीको सर्वाेच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली